पुल्चोक क्याम्पसले आफूसँग रहेका ९ अक्सिजन सिलिन्डर टिचिङ अस्पताललाई उपलब्ध गरायो - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

पुल्चोक क्याम्पसले आफूसँग रहेका ९ अक्सिजन सिलिन्डर टिचिङ अस्पताललाई उपलब्ध गरायो

इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसले आफूसँग रहेको ९ थान अक्सिजन सिलिन्डर टिचिङ अस्पताललाई उवलब्ध गराएको छ । एरोस्पेस ल्याब, मेकानिकल वर्कशप र रोबोटिक्स क्लब मातहत रहेका ती सिलिन्डर क्याम्पसले अस्पताललाई उपलब्ध गराएको हो ।

कोरोना संक्रमण बढेसँगै पछिल्लो समय देशमा अक्सिजन सिलिन्डरको अभाव भइरहेको बेला क्याम्पसले बिरामीको उपचारका लागि ती सिलिन्डर सहयोग गरेको जनाएको छ ।

यसअघि पनि अध्ययन संस्थानका आंगिक तथा नीजि इन्जिनियरिङ कलेजले आफूसँग रहेका अक्सिजन सिलिन्डर अस्पताललाई उपलब्ध गराएका थिए ।

Your Opnion

//