जनकपुर इन्जिनियरिङ कलेजले सहयोग गर्यो आफूसँग ल्याबमा रहेको अक्सिजन सिलिण्डर - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Global

जनकपुर इन्जिनियरिङ कलेजले सहयोग गर्यो आफूसँग ल्याबमा रहेको अक्सिजन सिलिण्डर

जनकपुर इन्जिनियरिङ कलेज कुपण्डोलले आफ्नो ल्याबमा रहेको ३ थान अक्सिजन सिलिण्डर महानगरीय प्रहरी प्रभाग हनुमानथान कुपोण्डोलमार्फत अस्पताललाई उपलब्ध गराएको छ ।

कलेजका प्रमुख कार्यकारी अधिकृत डा. अर्जुन सिंहका अनुसार कलेजको ल्याबमा खाली अवस्थामा रहेको सिलिण्डर अस्पताललाई उपलब्ध गराउने गरी प्रहरी प्रभागलाई उपलब्ध गराइएको छ ।

पछिल्लो समय देशको कोरोना संक्रमणको महामारी बढिरहेको अवस्थामा अक्सिजन सिलिण्डरको सर्टेज भइरहेका बेला सानो भए पनि सहयोगले कसैको जव्नि रक्षा हुने विश्वास कलेजले लिएको सिंहले बताए ।

Your Opnion

//