कोरोनाको दु:खद् कहर: बच्चा जन्मिएको १० दिनमा इन्जिनियर आमाको निधन ! - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

कोरोनाको दु:खद् कहर: बच्चा जन्मिएको १० दिनमा इन्जिनियर आमाको निधन !

इन्जिनियर मनिषा श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ । बच्चा जन्मिएको १० दिनमा उनको दु:खद् निधन भएको हो ।

संक्रमण भएर होम आइसोलेसनमा बसेकी उनलाई शनिबार एक्कासी सास फेर्न गाह्रो भएपछि पोखरास्थित आर्मी अस्पताल लगिएको थियो । कोरोना देखिएपछि उनलाई झाडापखाला लागेको थियो ।

परिवारका एक सदस्यले इन्जिनियर्स पोस्टलाई दिएको जानकारीअनुसार उनको आइतबार निधन भएको हो । उनको यो पहिलो बच्चा थियो । बच्चा भने हाल स्वस्थ रहेको ती सदस्यले जानकारी दिए ।

एक इन्जिनियरको कारोना अनुभव– म त बाँचे, तपाईंहरु नि यसरी बाँच्नुहोस्

Your Opnion

//