इन्जिनियर, सब–इन्जिनियरसहित एकै कार्यालयका ७ जनामा कोरोना संक्रमण ! - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

इन्जिनियर, सब–इन्जिनियरसहित एकै कार्यालयका ७ जनामा कोरोना संक्रमण !

सघन शहरी तथा भवन निर्माण आयोजना झापाका ७ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । अन्य कर्मचारी भने होम आइसोलेसनमा छन् र उनीहरुले पीसीआर परीक्षण गरेका छैनन् ।

इन्जिनियर, सब–इन्जिनियर, कम्युटर अपरेटर, ड्राइभर, कार्यालय सहयोगी गरेर ७ जनामा एकै पटक संक्रमण देखिएको हो । उनीहरु सबै अहिले होम आइसोलेसनमा छन् । स्वास्थ्यमा हालसम्म् त्यस्तो जटिल समस्या भने आएको छैन ।

आयोजना प्रमुख ई. राजेन्द्र खतिवडाका अनुसार अब कार्यालय संचालन गर्ने या नगर्ने, निर्माण क्षेत्रमा काम गरिरहेका व्यवसायी र विभिन्न जिल्लामा रहेर फिल्डमा काम गरिरहेका ४० कर्मचारीको विषयमा आयोजना कार्यालयले निर्णय लिनेछ ।

Your Opnion

//