आर्किटेक्ट रश्मी दाहालको कोरोना संक्रमणबाट निधन - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

आर्किटेक्ट रश्मी दाहालको कोरोना संक्रमणबाट निधन

आर्किटेक्ट रश्मी दाहालको कोरोना संक्रमणका कारण निधन भएको छ । अघिल्लो सातासम्म ‘विपिसी वर्कशप’ संचालनमा संगल्न उनको कोरोनाका कारण असामयिक निधन भएको हो ।

नेशनल सोसाइटी फर अर्थक्वीक टेक्नोलोजी (एनएसईटी) मा कार्यरत उनको ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएकी उनलाई डाक्टरले केही दिनमात्र बचाउन सके । उनको बैशाख २१ गते निधन भएको वरिष्ठ इन्जिनियर अमोद मणि दीक्षितले इन्जिनियर्स पोस्टलाई जानकारी दिए ।

करिब ३५ वर्षीया उनी सोसाइटी अफ नेप्लिज आर्किटेक्टस् (सोना) की सदस्यसमेत रहेकी थिइन् । उनका एक छोरा र श्रीमान् छन् । उनको १२ वर्षपछिको प्रेमपछि ५ वर्षअघि विवाह भएको थियो । उनका श्रीमान् सिभिल इन्जिनियर हुन् ।

Your Opnion

//