उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा जानुका ढकाल नियुक्त - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Nation

उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा जानुका ढकाल नियुक्त

मन्त्रिपरिषद् बैठकले उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा जानुका ढकललाई नियुक्त गरेको छ ।

यसअघि सरकारले विकास आयुक्तका लागि दरखास्त मागेको थियो । दरखास्त दिने ८ जनामध्ये ढकाल, डा. श्यामसुन्दर बोहोरा र भुपेन्द्रप्रसाद अर्यालको नाम मन्त्रिपरिषद्मा सिफारिस भएको थियो । आइतबारको मन्त्रिपरिषद्ले ढकाललाई सो जिम्मेवारी दिएको हो ।

झापा घर भएकी ढकाल नवनारी मासिककी सम्पादक तथा नवनारी इन्जिनियरिङ सोलुसनकी कार्यकारी अधिकृत हुन् । अब उनको विकास आयुक्तको पदावधि पाँच वर्षको हुनेछ ।

Your Opnion

//