पब्जी खेल्दाखेल्दै प्रेम अनि बिहे ! - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
interesting

पब्जी खेल्दाखेल्दै प्रेम अनि बिहे !

एक पब्जी जोडी विवाह बन्धनमा बाँधिने भएको छ । पब्जी खेलबाट नजिकिएर प्रेम सम्बन्धमा बाँधिएका बुटवलका महेश बस्याल र विपना अधिकारीले एक–अर्कालाई जीवन साथी रोजेका हुन् ।

लुडो खेलमा एकअर्कालाई आमन्त्रित गर्ने गरेका उनीहरुको कुराकानी भने भएको थिएन । उनीहरु फरक–फरक टिमबाट पब्जी खेल्थे । पछि चिनजान भयो र एउटै टिमबाट पब्जी खेल्न थाले । महेशले भनेका छन्, ‘यसरी एउटै टिमबाट खेल्न थालेको एक महिनापछि राम्रोसँग कुराकानी हुन थाल्यो र हामीबीच प्रेम भयो ।’

Your Opnion

//