‘धान खेतीका लागि फार्म मेसिनरी’ विषयक वेभिनार हुँदै - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Engineering

‘धान खेतीका लागि फार्म मेसिनरी’ विषयक वेभिनार हुँदै

नेप्लिज सोसाइटी अफ एग्रीकल्चरल इन्जिनियर्स (एनएसएई) ले ‘धान खेतीका लागि फार्म मेसिनरी’ विषयक वेभिनार गर्ने भएको छ । पूर्वाञ्चल क्याक्पस एग्रीकल्चरल विभागसँगको सहकार्यमा २ दिने सो कार्यक्रम हुन लागेको हो ।

बिहीबार र शुक्रबार जुम मार्फत हुने कार्यक्रममा कृषि इन्जिनियरिङका जानकार तथा विज्ञ स्टेक होल्डरका रुपमा रहेका छन् । यो वेभिनार दिनको २ बजेदेखि ६ बजेसम्म हुनेछ । प्रत्येक स्टेक होल्डरले २० मिनेट प्रिजेन्टेसन र ४० मिनेट डिस्कसन गर्न पाउनेछन् ।

कार्यक्रमको अध्यक्षता एनएसएईका अध्यक्ष ई. देवराज निरौलाले गर्नेछन् भने संचालन ई. सागर काफ्लेले गर्नेछन् ।

सहभागीताका लागि तलको जुम आइडी लिंकमा जानुहोला:

https://us02web.zoom.us/j/82981957724?fbclid=IwAR0Zei1nnLttNsR4_mCz8b6W_ue8V3qrqah5UEqjZKQP9qKmfM7fnpz698U#success

Your Opnion

//