कोरोनाका कारण २८ वर्षीय इन्जिनियर पन्तको निधन - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

कोरोनाका कारण २८ वर्षीय इन्जिनियर पन्तको निधन

कोभिड–१९ (कोरोना) संक्रमणबाट २८ वर्षीय इलेक्ट्रिकल इन्जिनियरको निधन भएको छ । नेशनल कलेज अफ इन्जिनियरिङबाट इलेक्ट्रिकल इन्जिनियरिङ गरेका सञ्जिव पन्तको उपचारका क्रममा निधन भएको हो ।

चितवनको भरतपुर अस्पतालमा ३ दिनदेखि उपचाररत उनको शनिबार निधन भएको हो । उनी अध्यापन पेशामा थिए । उनले २०६९ को ब्याचमा आफ्नो स्नातक तहको पढाइ पुरा गरो थिए ।

Your Opnion

//