३३ पटक छुरा प्रहार गरेर प्रेमिकाको हत्या गर्ने इन्जिनियरलाई आजीवन जेल सजाय - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
International

३३ पटक छुरा प्रहार गरेर प्रेमिकाको हत्या गर्ने इन्जिनियरलाई आजीवन जेल सजाय

हङकङमा केही वर्षअघि ३३ पटक आफ्नी प्रेमिकालाई छुरा प्रहार गरी हत्या गर्ने इन्जिनियरलाई आजीवन जेल सजाय सुनाइएको छ।

२६ वर्षीय केनी एनजी यान–किनले २० वर्षीया प्रेमिका एनी लि सिन–हेङको हत्या गरेका थिए । २० सेन्टिमिटर लामो छुराले तारन्तार आक्रमण गरेपछि प्रेमिकाको निधन भएको थियो सोही घटनामा हङकङको उच्च अदालतले केनीलाई यस्तो सजाय सुनाएको हो ।

लामो समय फरार भएर पक्राउ परेका उनले सुरुमा आफू मानसिक रोगी भएको बताएका थिए । तर, लामो समयको जाँच र केरकारपछि उनमा मानसिक समस्या नरहेको पुष्टि भएको थियो । उनले घटना ४ वर्षअघि घटाएका थिए ।

Your Opnion

//