नेईए निर्वाचनः उम्मेदवारी विवादको टुंगो लगाउन जिप्रकामा बैठक जारी - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Nea election

नेईए निर्वाचनः उम्मेदवारी विवादको टुंगो लगाउन जिप्रकामा बैठक जारी

नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) को ३३ औं कार्य समितिका लागि बैशाख २४ गते तय गरिएको निर्वाचनमा देखिएको उम्मेदवारी विवाद टुंगो लगाउन अहिले जिल्ला प्रशासन कार्यालय ( जिप्रका) मा बैठक बसिरहेको छ ।

बैठकमा नेईएका अध्यक्ष, निर्वाचन समितिका संयोजकले नेईएको प्रतिनिधित्व गरेका छन् भने जिप्रकाको तर्फबाट सीडीओ, सहायक सीडीओ लगायतको प्रतिनिधित्व छ ।

निर्वाचन समितिले गरेको आफ्नै निर्णय विपरित आफूहरुहको उम्मेदवारी खारेज गरिएको भन्दै एक पक्षले जिप्रकामा उजुरी दिएको थियो । जिप्रकाले नेईएमै मिलेर आउनका लागि दुई दिनको समय दिए तापनि मिल्न नसक्दा आज बैठक बसिरहेको छ । यस विषयमा आजै कुनै निर्णय आउने विश्वास गरिएको छ ।

Your Opnion

//