सहिदका छोराछोरीलाई पोषाक वितरण गरेर मनाए इन्जिनियर रविले आफ्नो जन्मदिन - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Others

सहिदका छोराछोरीलाई पोषाक वितरण गरेर मनाए इन्जिनियर रविले आफ्नो जन्मदिन

एक इन्जिनियरले आफ्नो जन्मदिनको अवसरमा सहिदका छोराछोरीलाई पोषाक वितरण गरेका छन् ।

दाङको बबई गाउँपालिकाका ई. रवि किरण वलीले आफ्नो २५ औं जन्मदिनमा तुलसीपुर १८ मा रहेको सहिद स्मृति आवासीय विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीलाई पोषाक वितरण गरेका हुन् । साथै, उनले जन्मदिन पनि उनै विद्यार्थीहरुसँग मनाएका थिए ।

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा आफूले सकेको सहयोग गर्दा कुनै पक्षलाई राहत हुने वलीको बुझाई छ । उनले विभिन्न समयमा सामाजिक कार्य गर्दै आइरहेका छन् ।

Your Opnion

//