तस्बिरमा हुलाकी राजमार्ग, यसरी हुँदैछ काम - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
photo feature

तस्बिरमा हुलाकी राजमार्ग, यसरी हुँदैछ काम

नेपालको पूर्व–पश्चिम हुँदै तराईका वस्तीहरूमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्य साथ अघि बढेको हुलाकी राजमार्ग निर्माणको काम भइरहेको छ ।

पूर्वमा झापा केचनादेखि पश्चिममा कंचनपुर दोधारा चाँदनीसम्मको भू–भागलाई जोड्ने यो राष्ट्रिय गौरबको आयोजनाको मेची–रतुवा सडक खण्डमा डिबीएमको काम सुरु भएको छ ।

१६६३ किलोमिटर कालोपत्रे सडक र १२५ वटा पूलहरूको निर्माण हुने आयोजनाको काम आर्थिक वर्ष २०७७–७८ मा सम्पन्न गर्ने समझौतामा उल्लेख छ ।

तस्बिर सौजन्यः ई. प्रमोद खतिवडा

Your Opnion

//