तस्बिरमा इन्जिनियरिङमा यस साता– कहाँ के भयो ? - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
photo feature

तस्बिरमा इन्जिनियरिङमा यस साता– कहाँ के भयो ?

धनगढी नमुना प्राविधिक माविमा सिभिल इन्जिनियरिङ दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीसहितको टोली ७ दिने सर्भे क्याम्पका लागि चिसापानीको यात्रामा ।

कर्णालीको विकासबारे बुझ्न पुगेका प्रधानमन्त्रीका विकास विज्ञ ई. गजेन्द्र थपलिया कर्णालीका स्थानीयसँग ।

अडियो क्यासेट टेपका आविष्कारक एवम् डच इन्जिनियर लो ओट्टेन्सको ९४ वर्षको उमेरमा निधन ।

नगर विकास कोषले रुपन्देहीमा आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठीमा सहभागीहर ।

विश्व बैंकको सहकार्यमा कैलालीको टीकापुरस्थित रानी जमरा कुलरीया सिँचाइ आयोजनाले दुई दिने इन्जिनियरका लागि ‘स्वास्थ्य सुरक्षा सम्बन्धी’ तालिम सम्पन्न गरेको छ ।

एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कलेजमा कार्यरत सम्पूर्ण महिलालाई टोकन अफ लभ दिएर सम्मान गरेको छ ।

नेपाल इन्जिनियर्स श्रीमती समाजले नारी दिवसको अवसरमा ‘संयुक्त अपांग एकता आवाज केन्द्र’ लाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ ।

अखिल (क्रान्तिकारी) हिमालय कलेज अफ इन्जिनियरिङ मा कौशल रावतको अध्यक्षतामा समिति गठन ।

Your Opnion

//