अतिरिक्त रकमसहित सब–इन्जिनियर अख्तियारको नियन्त्रणमा - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

अतिरिक्त रकमसहित सब–इन्जिनियर अख्तियारको नियन्त्रणमा

पर्यटन विकास आयोजना बागमति प्रदेश हेटौडा, मकवानपुरका सब–इन्जिनियर नेत्र प्रसाद लामिछानेलाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टानेलीले नियन्त्रणमा लिएको छ ।

निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी दिने प्रयोजनका लागि अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा टंगालबाट खटिएको टोलीले लामिछानेलाई सेवाग्राहीबाट ५० हजार अतिरिक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

उनको कार्यालय परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

Your Opnion

//