निर्माण व्यवसायी समन्वय विभागमा इन्जिनियर त्रिपाठी - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

निर्माण व्यवसायी समन्वय विभागमा इन्जिनियर त्रिपाठी

इन्जिनियर राजकुमार त्रिपाठीलाई कांग्रेसले निर्माण व्यवसायी समन्वय विभागको सदस्यमा मनोनयन गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले त्रिपाठीलाई कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५(९) बमोजिम विभागको सदस्यमा मनोनयन गरेका हुन्।

बेलायत स्थित नेपाली जनसम्पर्क समितिका पूर्व महामन्त्री रहेका त्रिपाठी गैरआवासीय नेपाली संघ एनआरएनए यूकेका पूर्व महासचिव समेत भइसकेका ब्यक्ति हुन् ।

उनी बेलायतमा भवन निर्माणसम्बन्धी कार्यमा साइट इन्जिनियरको रुपमा कार्यरत छन् ।

Your Opnion

//