उच्च अधिकारीको टोलीद्वारा निर्माणाधीन अरुण–३ परियोजनाको निरीक्षण - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Development

उच्च अधिकारीको टोलीद्वारा निर्माणाधीन अरुण–३ परियोजनाको निरीक्षण

सरकाका उच्च अधिकारीको टोली संखुवासभामा निर्माणाधीन अरुण–३ जलविद्युत् आयोजनाको निरीक्षण गरेको छ । लगानी बोर्डको पहलमा उक्त टोली बुधबार निरीक्षणका लागि पुगेको हो ।

उक्त टोलीले संखुवासभाको मकालु गाउँपालिकास्थित फाक्सिन्दा दोभानको परियोजना बाँध निर्माणस्थल र चिचिला गाउँपालिकास्थित दिदिङको विद्युत् गृह निर्माणको अवलोकन गरेका छन् ।

अवलोकन टोलीमा गृहसचिव महेश्वर न्यौपाने, रक्षा सचिव रेश्मीराज पाण्डे, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव दिनेश घिमिरे, लगानी बोर्डका सिईओ सुशील भट्टलगायत बोर्डका पदाधिकारी सहभागी थिए ।

Your Opnion

//