नेपाल इन्जिनियरिङ कलेज (नेइसी)ले माग्यो प्राध्यापक - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

नेपाल इन्जिनियरिङ कलेज (नेइसी)ले माग्यो प्राध्यापक

भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेइसी) ले मेकानिकल इन्जिनियरिङ विषयका लागि प्राध्यापक माग गरेको छ ।

कलेजले एक सूचना प्रकाशित गर्दै सिभिल इन्जिनियरिङ विभागका लागि उक्त एसोसियट असिस्टेन्ट प्राध्यापक माग गरेको हो ।

सूचनामा उल्लेख भएअनुसार आवेदकले ७ दिनभित्र आवेदन दिन सक्ने छन् ।

हेर्नुहोस्, सूचना

Your Opnion

//