सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई कम्युटर इन्जिनियरिङ अध्यापन गराउने अनुमति - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई कम्युटर इन्जिनियरिङ अध्यापन गराउने अनुमति

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङले कम्युटर इन्जिनियरिङ अध्यापन गराउने अनुमति पाएको छ ।

यसअघि सिभिल इन्जिनियरिङ पढाइ हुँदै आएकोमा यस वर्षदेखि कम्युटर इन्जिनियरिङ अध्यापनका लागि विश्वविद्यालयले भर्ना आह्वान गरेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले स्कुल अफ इन्जिनियरिङलाई कम्युटर इन्जिनियरिङमा ४८ जना विद्यार्थी अध्यापनका लागि अस्थायी अनुमति दिएको हो ।

स्कुल अफ इन्जिनियरिङले आर्किटेक्चर इन्जिनियरिङ अध्यापनका लागि पनि स्वीकृति मागेको छ । सिभिल इन्जिनियरिङमा पनि ४८ सिट अध्यापन हुँदै आएको छ ।

Your Opnion

//