१०८ मेगापिक्सल क्यामेरासहित ‘रेड्मी नोट टेन’ आउने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Technology

१०८ मेगापिक्सल क्यामेरासहित ‘रेड्मी नोट टेन’ आउने

१०८ मेगापिक्सल क्यामेरासहित साओमीले नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । उक्त चिनियाँ मोबाइल कम्पनीले आगामी ४ मार्चमा ‘रेड्मी नोट टेन’ र ‘रेड्मी नोट टेन प्रो’ नामक दुई स्मार्टफोन ल्याउने भएको हो ।

रेड्मी नोट टेनमा सिरिजका लागि बेग्लै माइक्रो साइट तयार पारिएको मि डटकमले जनाएको छ । उक्त साइटमा उल्लेख भएअनुसार रेड्मी नोट टेन सिरिजका स्मार्टफानेमा ‘स्न्यापड्र्यागन’ प्रोसेसर रहने छ । त्यसैगरी हाई रेन्ज अडियो, पानी र धुलोबाट जोगाउनका लागि ‘आइपी ५२ रेटिङ’ जस्ता विशेषता रहेका छन् ।

गत वर्ष कम्पनीले सार्वजनिक गरेको ‘रेड्मी नोट नाइन प्रो म्याक्स’ ६४ मेगापिक्सलको क्यामेरासहित बजामा ल्याएको थियो ।

Your Opnion

//