प्रोगेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) ले आफ्नो प्रदेश १ समिति पुर्नगठन गरेको छ । नेकपाको केपी शर्मा ओली पक्षीय जनवर्गीय संगठन पिनको प्रदेश १ अध्यक्षमा ई. समिर शाक्य चयन भएका छन् ।
त्यस्तै, उपाध्यक्षमा ई. सन्दिप दाहाल, सचिवमा ई. देवेन्द्र अधिकारी र कोषाध्यक्षमा ई. लक्ष्मी राई चयन भएका छन् । ९ सदस्यीय सचिवालय सदस्य रहेको पिनमा २६ सदस्य रहेका छन् । समिति पुर्नगठनबारे पिनका प्रदेश इन्चार्ज ई. डा. भेषराज थापाले जानकारी दिएका छन् ।
यस्तो छ समितिः
Your Opnion