२०३ दिनपछि मंगल ग्रहमा पुग्यो नासाको अन्तरिक्ष यान - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
International

२०३ दिनपछि मंगल ग्रहमा पुग्यो नासाको अन्तरिक्ष यान

नासाको अन्तरिक्ष यानले मंगल ग्रहमा सफल अवतरण गरेको छ ।

२०३ दिनमा अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तरिक्ष यान शुक्रबार मंगल ग्रहमा सफल अवतरण गरेको हो ।

नासाका अनुसार करिब ४७ करोड २० लाख किलोमिटर दूरी यात्रा तय गर्दै सो यान ३ः५५ बजे मंगल ग्रहमा पुगेको हो । ‘पिर्जाभियरेन्स मार्स रोभर’ यान मंगल ग्रहमा पुगेको तस्बिर पनि सार्वजनिक भएको थियो ।

यानले मंगल ग्रहमा मानव जीवनको अवशेष खोजि गर्ने छ । यसलाई नासाले इतिहासकै ठूलो उपलब्धीको रुपमा लिएको छ । नासाका वैज्ञानिकहरूले अमेरिकाले मंगल ग्रहमा पठाएका २० मध्ये यो सबैभन्दा महत्वाकांक्षी मिसन भएको बताएका छन्।

Your Opnion

//