पोखरा विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङमा ११ जना उपप्राध्यापकको माग(सूचनासहित) - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

पोखरा विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङमा ११ जना उपप्राध्यापकको माग(सूचनासहित)

पोखरा विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकायअन्तर्गत स्कुल अफ इन्जिनियरिङमा सञ्चालित स्नातक तहका अध्ययापनका लागि इन्जिनियरिङतर्फ ११ जना उपप्राध्यापकका लागि आवेदन खुलाएको छ । विश्वविद्यालयले पूर्णकालीन करार सेवाका लागि उक्त आवेदन खुलाएको हो ।

इच्छुकले यही फागुन ६ गतेदेखि २७ गतेसम्म आवदेन दिन सक्नेछन्।

हेर्नुहोस् विज्ञापनसहित,

Your Opnion

//