तस्बिरमा बृहत इन्जिनियरिङ भेला - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs
  तथ्यांक
कुल इन्जिनियर : ६०११९ : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

तस्बिरमा बृहत इन्जिनियरिङ भेला

काठमाडौंमा प्रोगेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) को ‘बृहत इन्जिनियरिङ भेला’ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उक्त भेला आयोजना गरिएको हो । भेलामा नेकपा नेता तथा इन्जिनियरहरुको सहभागीता रहेको थियो । भेलामा पिनका प्रभण्ड–माधव नेपाल पक्षका इन्जिनियर भने सहभागी छैनन् । हेर्नुस् तस्बिरः

Your Opnion

//