हिउँदे विदा नदिने त्रिविको निर्णय, कक्षा पनि भौतिकरुपमै संचालन गर्न निर्देशन - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

हिउँदे विदा नदिने त्रिविको निर्णय, कक्षा पनि भौतिकरुपमै संचालन गर्न निर्देशन

त्रिभुवन विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई हिउँदे बिदा नदिने निर्णय गरेको छ।

रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनामा त्रिवि कार्यकारी परिषद्को बैठकले यस वर्षको हिउँदे विदाको व्यवस्था रद्द गरेको जानकारी दिएको हो ।

सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले जारी गरेको सूचनामा कक्षा र परीक्षा सञ्चालन गर्नुपर्ने भएकाले हिउँदे विदा नदिइने बताए ।

साथै सम्भव भएसम्म सरकारी मापदण्डको पालना गरेर भौतिकरूपमा विद्यार्थी उपस्थित गराएरै कक्षा सञ्चालन गर्न त्रिविले आंगिक क्याम्पसहरू निर्देशनसमेत दिएको छ।

Your Opnion

//