वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसि) ले ३० जना इन्जिनियर माग गरेको छ । करार सेवामा सिभिल, मेकानिकल, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियर माग गरिएको हो । इन्जिनियरले लिखित परीक्षा दिनुपर्ने छैन । सिधै अन्तर्वार्ताबाट छनोट गरिनेछ ।
Your Opnion