भौतिक उपस्थितिमा कक्षा संचालन गर्न त्रिविको अनुरोध - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

भौतिक उपस्थितिमा कक्षा संचालन गर्न त्रिविको अनुरोध

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कुलहरूमा नियमित पढाई हुने भएको छ ।

रजिष्ट्रार कार्यालयका प्रमुख सूर्यप्रसाद अधिकारीका अनुसार कोभिड–१९ का कारण स्थगित पठनपाठन विद्यार्थीको भौतिक उपस्थिति या वैकल्पिक माध्यमबाट सुरु गर्न त्रिविले अनुरोध गरेको हो ।

स्थानीय तहसँग समन्वय गरेर जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी र सतर्कता अवलम्बन गर्दै पढाइ सुरु गर्न त्रिविले क्याम्पस, विभाग र स्कुललाई आग्रह गरेको हो ।

Your Opnion

//