त्रिविको इन्जिनियरिङ परीक्षा स्थगित - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

त्रिविको इन्जिनियरिङ परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को इन्जिनियर अध्ययन संस्थान अन्तर्गतको स्नातक र स्नातकोत्तर तहका परीक्षा स्थगित गरिएको छ । भदौ तेस्रो साताबाट संचालन हुनुपर्ने परीक्षा कोभिड–१९ का कारण स्थगित भएको हो ।

डिनको कार्यालयले सूचना जारी गर्दै कोभिड महामारीका कारण परीक्षा स्थगित गरेको जनाएको हो। संस्थानको परीक्षा नियन्त्रण महाशाखाले साउन १५ गते सूचना प्रकाशित गरी स्नातक र स्नातकोत्तर तहको परीक्षा क्रमशः भदौ अन्तिम तथा तेस्रो साता सञ्चालन हुने जनाएको थियो।

त्रिविको अनलाइन माध्यमबाट कक्षा भने सञ्चालनमा आएको छ । संस्थानको शैक्षिक क्यालेन्डरमा थप क्षति नपुर्याउन कक्षा सञ्चालन गर्न लागिएको त्रिविले बताएको छ।

Your Opnion

//